फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म छनोट भए २८ देश

काठमाण्डौं । २०२६ फिफा विश्वकप फुटबलका लागि एसियाबाट पछिल्लो पटक दुई टोलीले स्थान पक्का गरेका छन्। मंगलबार एसियाको चौथो चरणबाट कतार र साउदी अरेबियाले अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का … पूरा पढ्नुहोस् »

इसराइल-हमास युद्ध अन्त्य भएको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई हल्लाएको दुई वर्ष लामो इसराइल(हमास युद्ध अन्त्य भएको घोषणा गरेका छन्। युद्धविराम सम्झौता अनुसार सोमबार इसराइलले प्यालेस्टिनी बन्दी बोकेका बसहरू घर फर्कायो भने हमासले गजाबाट … पूरा पढ्नुहोस् »

रुखको पातमा भेटियो सुनको भण्डार

हालैको अध्ययनले नर्वे स्प्रूस नामक वनस्पतीका तिखा पातहरुमा सुक्ष्म कण नानो पार्टिकल्स का रुपमा सुन हुने तथ्यको खुलासा गरेको छ । फिनल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार पाइसिया एबिस वैज्ञानिक नाम … पूरा पढ्नुहोस् »

युद्धका बेला किन बढ्छ कण्डमको बिक्री

इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ । इरानको एक अनलाइन बिक्रेताका अनुसार त्यहाँ इजरायली आक्रमणपछि कण्डमको बिक्री चुलिएको थियो । हुन त … पूरा पढ्नुहोस् »

कुकुरको दिसामा पनि कर

इटालीको एक सहरमा कुकुरको दिसामा कर लगाइँदैछ । उक्त कर त्यहाँ आउने पर्यटक कुकुरमािथ पनि लाग्नेछ । अर्थात् अन्य देश वा सहरबाट त्यहाँ पुग्ने पर्यटकले आफूसँग घरपालुवा कुकुर वा छाउराहरु … पूरा पढ्नुहोस् »

विपीन जोशी जीवित छैनन् –इजरायली सेना

काठमाडौं । इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको बताएको छ । इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको … पूरा पढ्नुहोस् »

१५ लाख रुपैयाँ पर्ने संसारकै महँगो बर्गर

स्पेनको एक रेष्टुरेन्टमा संसारकै सबैभन्दा महँगो बर्गर पाइन्छ । असादर आउपा रेष्टुरेन्टले बिक्री गर्ने उक्त अद्वितीय बर्गरको मूल्य ११ हजार डलर अर्थात् १५ लाख रुपैयाँ पर्दछ । अझ विशेष त … पूरा पढ्नुहोस् »

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना र २७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनका सुरक्षा सल्लाहकार मेजर जनरल (अवकाशप्राप्त) तारिक अहमद सिद्दिक र अरू २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आवामी … पूरा पढ्नुहोस् »

इजरायल र हमासबीच गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले आफ्नोे शान्ति योजनाको पहिलो चरणमा सहमति गरिसकेको घोषणा गरेका छन् । ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत भने, “यसको अर्थ … पूरा पढ्नुहोस् »

हमासले बन्धक बनाएका नेपाली विपीन जोशीको भिडियो सार्वजनिक

काठमाडौं । हमासले बन्धक बनाएका विपीन जोशीको भिडियो बुधबार साँझ सार्वजनिक गरिएको छ । उक्त भिडियो इजरायली गुप्तचर एकाइहरूले प्राप्त गरेपछि सार्वजनिक गरिएको जेरुसेलम पोस्टले जनाएको छ । ३३ सेकेन्डको … पूरा पढ्नुहोस् »