महिला र पुलिस मिलेर किन बनाए ब्राको पहाड

विश्वमा स्तन क्यान्सरको समस्या दिनानुदिन बढिरहेको छ । यो एउटा यस्तो रोग हो जसमा स्तन कोशिकाहरु अनियन्त्रित रुपमा बढेर ट्युमरको रुप लिन्छन् । यदि त्यसमा ध्यान नदिएमा सरीरभर ट्युमर फैलिने … पूरा पढ्नुहोस् »

युद्ध लड्ने ‘रोबोट कुकुर’ बनाउँदै चीन

प्रविधिको विकाससँगै युद्धका तरिका तथा हतियारहरु पनि बदलिइरहेका छन् । भविष्यमा पारम्परिक हतियार तथा उपकरणबाट होइन कि रोबोट तथा एआई प्रविधियुत्त रोबोटिक ड्रोन र कुकुरबाट युद्ध लडिनेछ । चीन अहिले … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा शक्तिशाली भूकम्प

काठमाडौं । उत्तरी अफगानिस्तानको सबैभन्दा ठूला सहरमध्ये एक मजार–ए–शरीफनजिकै गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका देशको विपद् व्यवस्थापन प्राधिकरणले … पूरा पढ्नुहोस् »

शरीरको तौल घटाउने कर्मचारीलाई बोनस

चीनमा भने एउटा कम्पनीले शरीरको वजन घटाएबापत आफ्ना कर्मचारीहरुलाई बोनस दिँदैछ । कर्मचारीहरुलाई मोटोपना घटाउनका लागि प्रोत्साहित गर्न भन्दै सो कम्पनीले एक लाख ४० हजार डलर बराबरको रकम बोन बाँड्ने … पूरा पढ्नुहोस् »

बच्चालाई होम ट्युसन पढाउने जागिर, तलब वर्षको साढे ३ करोड

एक वर्षको बच्चालाई बढाउने तथा विभिन्न आनीबानी सिकाउने होम ट्युसन जस्तो कामका लागि हामीकहाँ कति पारिश्रमिक दिइन्छ ? त्यो १०,२० हजार रुपैयाँ मासिक हुनसक्छ । तर बेलायतमा भने १ वर्षको … पूरा पढ्नुहोस् »

मानिसले नाक र मुखबाट मात्र हैन मलद्वारबाट समेत श्वास फेर्छ

हामीले नाक र मुखबाट श्वास फेर्छौं । यो हामी सबैलाई थाहा भएको कुरा हो । तर जापानी वैज्ञानिकहरूले भने मानिसले नाक र मुखमात्र होइन मलद्वारबाट समेत मानिसले श्वास लिने तथ्यको … पूरा पढ्नुहोस् »

रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गराउन चीनसँग सहयोग मागेका छन् । ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न रुससँगको सम्झौतामा चीनको सहयोग लिन चाहेको बताएका हुन् । ट्रम्पले … पूरा पढ्नुहोस् »

युक्रेनमा फेरि रुसी आक्रमण

काठमाडौं । तीन वर्षभन्दा बढी समयदेखि जारी रुस–युक्रेनबीचको द्वन्द्व दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । बुधबार रुसले फेरि युक्रेनको राजधानी किभसहित धेरै सहरमा ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा ६ … पूरा पढ्नुहोस् »

जापानको पहिलो महिला प्रधानमन्त्रीमा सनई टाकाइची

जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्। उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त … पूरा पढ्नुहोस् »

रुस–युक्रेन युद्धविराम वार्ताका लागि ट्रम्पले पुटिनलाई हंगेरीमा भेट्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा ‘ठूलो प्रगति’ भएको बताएका छन् । उनले दुई नेताहरू हंगेरीमा आमने–सामने वार्ता गर्न सहमत भएका छन् … पूरा पढ्नुहोस् »