सिड्नीको मेरिल्यान्डमा चक्कु प्रहारबाट एकजनाको मृत्यु

सिड्नी । नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको मेरिल्यान्डमा मंगलबार बिहान करिब १० बजे एक युवाले नेपाली ग्रोसरीभित्र र बाहिर अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट एक युवाको मृत्यु … पूरा पढ्नुहोस् »