अमेरिकाले खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन
वासिङ्टन डीसी । अरब सागरमा अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एउटा इरानी ड्रोनलाई अमेरिकी सेनाले गोली हानेर खसालेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता … पूरा पढ्नुहोस् »
















