विपिन जोशीको भिडियो फेला परेको दाबी

काठमाडौं । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ । भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने भनेर बन्धक … पूरा पढ्नुहोस् »

यो हप्ता हुने दुईवटा मैत्रीपुर्ण खेलका लागि अर्जेन्टिनी फुटबल टिममा मेसी सहित लौटरो मार्टिनेज, अल्भारेज सहित अन्य स्टार खेलाडीहरु छ्नौट

अर्जेन्टिना ।  लियोनेल स्कालोनीले भेनेजुएला र प्युर्टो रिको विरुद्धको आगामी मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको टोलीको घोषणा गरेका छन्, जसमा सिरी ए मा आधारित दुई खेलाडीहरू समावेश छन्।इन्टर कप्तान लाउटारो मार्टिनेज … पूरा पढ्नुहोस् »

अमेरिकाको चर्चमा गोलाबारी र आगलागी, कम्तीमा चार जनाको मृत्यु

मिसिगन । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्सको एक चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको निधन भएको छ भने आठ जना घाइते भएका छन्। ग्रान्ड … पूरा पढ्नुहोस् »

रुसले किभमा गर्‍यो भीषण आक्रमण

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित … पूरा पढ्नुहोस् »

अमेरिकी डिभी फारम भर्दा १ डलर शुल्क अनिवार्य

च्याटजिपिटीको सुझावबाट अमेरिकी महिलाले जितिन् डेढ लाख डलरको लोटरी

अमेरिकाको भर्जिनियाकी क्यारी एडवर्ड्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर लोटरीमा एक लाख ५० हजार डलर जितेकी छन् । उनले सेप्टेम्बर ८ मा भर्जिनिया पावरबल लटरीमा सही तरिकाले निकालिएका लटरी नम्बरहरू … पूरा पढ्नुहोस् »

डाइपरसँगै अष्ट्रेलिया छिर्‍यो खतरनाक भारतीय किरा

अष्ट्रेलियामा एउटा ठूलो खतरा सार्वजनिक भएको छ । त्यहाँका सुपरमार्केटहरुमा बिक्री हुने आयातित डाइपरमा निकै हानिकारक किरा फेला परेको छ । समाचार अनुसार भारत लगायत दक्षिण एसियाली क्षेत्रमा पाइने खापरा … पूरा पढ्नुहोस् »

युवतीहरूमा किन बढिरहेको छ खुट्टा छोट्याउने सर्जरीको ट्रेण्ड

टर्कीमा हालैका दिनहरूमा एउटा यस्तो ट्रेण्ड चर्चामा छ, जो अनौठो मात्र होइन खतरनाक पनि छ । यसको नाम हो खुट्टा छोट्याउने शल्यक्रिया अर्थात् लिम्ब शर्टनिंग सर्जरी । सुन्दैमा डरलाग्दो लाग्ने … पूरा पढ्नुहोस् »

फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा

काठमाडौँ । नेपाल र फ्रान्सपछि अब फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा निस्किएका छन् । राजधानी मनिला र अन्य शहरहरूमा हजारौं मानिसहरू बाढी नियन्त्रण परियोजनाहरूमा भएको ठूलो भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका … पूरा पढ्नुहोस् »

पाकिस्तानद्वारा प्रधानमन्त्रीसुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई

काठमाडौँ । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई … पूरा पढ्नुहोस् »