पूर्व प्रधानमन्त्री देउवा र धर्मपत्नी राणामाथि भएको हमलाको सोसलिष्ट इन्टरनेशनद्वारा निन्दा

काठमाडौँ । सोसलिष्ट इन्टरनेशनले नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । विश्वका ८३ देशका ९१ … पूरा पढ्नुहोस् »

नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

काठमाडौं । नेपालमा जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन … पूरा पढ्नुहोस् »

युक्रेनको क्याबिनेट भवनमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार … पूरा पढ्नुहोस् »

अर्बपति र आम मानिस

एलन मस्कजस्ता अर्बपतिहरू किन यतिधेरै सफल हुन्छन् होला, के तपाईँले कहिल्यै सोच्नुभएको छ ? बिल गेट्ससँग त्यस्तो विशाल धनसम्पत्ति कसरी आयो होला ? हरेक मानिससँग एक दिनमा जम्माजम्मी २४ घण्टाको … पूरा पढ्नुहोस् »

पेन्टागनमा पिज्जाको माग बढेपछि हलचल

भनिन्छ कि यदि कहीँ एउटा पुतलीले आफ्नो पखेटा फट्फटायो भने त्यसको असर विश्वको कुनै कुनामा ठूलो तुफानको रुपमा महसुस गर्न सकिन्छ । यसलाई बटरफ्लाई थ्योरी भनिन्छ । यो सिद्धान्तमा विश्वास … पूरा पढ्नुहोस् »

दाँत फोहोर भएको भन्दै १७३ सैनिक बर्खास्त

कुनैपनि सैनिक के–के कारणले जागिरबाट निकालिन्छ होला ? व्यवसायिक तथा नैतिक आचरण पालना नगर्नु बर्खास्तगीमा पर्ने प्रमुख कारण हो । तर बेलायतमा भने दाँत फोहोर भएको भन्दै १ सय ७३ … पूरा पढ्नुहोस् »

अनौठो शहर कहिले महिनौंसम्म रात हुन्छ कहिले हप्तौंसम्म दिन

नर्वेको ट्रम्सो शहर आफ्नो अनौठो दिन तथा रातको चक्रका कारणले गर्दा संसारभर चर्चित छ । सो सहरमा जाडो याममा महिनौंसम्म सूर्य देखिंदैन । जबकि गर्मी याममा भने हप्तौंसम्म सूर्य अस्ताउँदैन … पूरा पढ्नुहोस् »

मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

सिड्नी । अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ । मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा उनीहरू दुर्घटनामा परेका हुन् । साथीसँग जन्मदिन मनाएर घर फर्कंदै … पूरा पढ्नुहोस् »

आक्रमणअघि गाजा छाड्न इजरायली सेनाको निर्देशन

जेरुसेलम । इजरायली सेनाले गाजा सहरका बासिन्दालाई शनिबार योजनाबद्ध आक्रमणअघि यो क्षेत्र छाड्न निर्देशन दिएको छ । सेनाले कुनै समयसीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ । घोषणालाई आत्मसात् गरी … पूरा पढ्नुहोस् »

इजरायली सेनाद्वारा गाजाको ४० प्रतिशत भूभाग कब्जा गरेको दाबी

काठमाडौं । इजरायली सेनाले बिहीबार गाजा सहरको ४० प्रतिशत भूभाग कब्जा गरेको घोषणा गरेको छ । अब त्यस क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न ठूलो अभियानको तयारी भइरहेको सेनाले बताएको बीबीसीले … पूरा पढ्नुहोस् »