चिनियाँ मुसाले अन्तरिक्षमै गर्यो गर्भाधारण
चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरीक्षमै गर्भाधारण गरी पृथ्वीमा फर्किएपछि ९ वटा स्वस्थ बच्चा जन्माएको छ । यो घटना अन्तरिक्षमा बसोबास गर्ने मानव जातिको सपनालाई यथार्थमा परिणत गर्ने … पूरा पढ्नुहोस् »

















