मादुरोलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइँदै

न्युयोर्क । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी … पूरा पढ्नुहोस् »