राष्ट्रपति बाइडेनद्वारा रुसको ऊर्जा ब्लयाकमेलबाट नआत्तिन आग्रह

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताए ।रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार पोल्याण्ड र बुल्गेरियालाई … पूरा पढ्नुहोस् »

रुसद्वारा संयुक्त राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण क्रममा हवाई हमला

काठमाडौँ । रुसको रक्षा मन्त्रालयले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको क्रममा कीभमा हवाई हमला गरेको पुष्टि गरेको छ । रुसी एयरोस्पेस फोर्सको उच्च परिशुद्धता, लामो दूरीको हावामा आधारित … पूरा पढ्नुहोस् »

चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित

काठमाडौँ । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार … पूरा पढ्नुहोस् »

आजको विदेशी मुद्राको विनिमय दर कस्तो रहेको छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ आठ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरूद्वारा कोइला खानी कामदारको हत्या

काठमाडौँ । अफगानिस्तानको सामंगन प्रान्तमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा पाँच कोइला खानीमा कार्यरत कामदार मारिएको प्रान्तका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएको छ। स्थानीय तालिबान अधिकारीहरूका अनुसार उक्त घटना … पूरा पढ्नुहोस् »

मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

काठमाडौँ । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार … पूरा पढ्नुहोस् »

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस युक्रेनमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुगेका छन् । उनले सो कुरा ट्वीट गरेर जनाएका छन् । उनले ट्वीटमा भने– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । … पूरा पढ्नुहोस् »

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो । राष्ट्रपति चुनावमा आफ्नो विजयपछि … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ, आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १६ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

काठमाडौँ । यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग बृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको … पूरा पढ्नुहोस् »