विश्वयुद्धको बेला अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीयलाई ५ वर्ष जेल 

वर्लिन । जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा … पूरा पढ्नुहोस् »

जापानले भनियो– बिजुली कम प्रयोग गर्नू

टोकियो । जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै आपूर्तिमा असर पर्ने सरकारले चेतावनी समेत दिएको … पूरा पढ्नुहोस् »

समान गन्ध भएका मानिस साथीको रूपमा मिलनसार : अध्ययन

जेरुसेलम । साइन्स एडभान्सेस जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययनले शरीरको गन्ध उस्तै भएका मानिसहरू साथीको रूपमा प्राकृतिकरूपमा मिलनसार र साथी बन्ने सक्ने देखाएको छ । शरिरको गन्धको समानता अनुमान गर्न … पूरा पढ्नुहोस् »

नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक … पूरा पढ्नुहोस् »

युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब पूर्णरुपमा रुसी सेनाको कब्जामा

मस्को । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो । … पूरा पढ्नुहोस् »

विश्वयुद्धमा हराएको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

न्युयोर्क । दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि फेला पारेको हो । स्यामी बी भनेरसमेत चिनिने … पूरा पढ्नुहोस् »

बलिउडमा पाइला चाल्दै यी साउथस्टार रामचरण तेजा

मुम्बई । साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई … पूरा पढ्नुहोस् »

कतार विश्वकपमा २६ खेलाडी राख्न पाउने

काठमाडौं । कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ । अघिल्ला विश्वकपमा २३ … पूरा पढ्नुहोस् »

महिला टी-२० : नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको … पूरा पढ्नुहोस् »

भारतीय सेनामा ल्याईएको अग्निपथ योजना के हो ? किन बिरोध भैइरहेको छ ?

काठमाडौँ । अग्निपथ योजना केन्द्रीय मन्त्रिपरिषद्ले ल्याएको सशस्त्र बलमा सेवा गर्न भारतीय युवाहरूलाई आकर्षक भर्ती गर्ने ऐतिहासिक निर्णय हो । जसलाई अग्निपथ नाम दिएर भारतीय सशस्त्र बलहरूमा युवाहरूलाई भर्ती गर्ने … पूरा पढ्नुहोस् »