एउटा खुट्टाले मात्र उभिन नसक्ने व्यक्तिको ८४ प्रतिशत मृत्युको जोखिम

लन्डन । तपाइँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन् ? यदि छैन् भने केही सेकेन्डका लागि भए पनि उभिने प्रयास गर्ने कि ? किनकी एउटा … पूरा पढ्नुहोस् »

भारतमा १२,२४९ जना कोभिडका नयाँ संक्रमित

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य … पूरा पढ्नुहोस् »

अफगान भूकम्प अपडेट : मृत्यु हुने ९२० पुगे

काठमाडौँ । काबुल–अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ । पाक्तिका प्रान्तको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको … पूरा पढ्नुहोस् »

बलात्कारका घटनामा बढेपछि पाकिस्तानको पञ्जाबमा ‘आपतकाल’ घोषणा

काठमाडौँ । महिला र बालबालिकामाथि हुने यौन शोषणका घटनामा तीव्र वृद्धिपछि पाकिस्तानको पञ्जाब प्रान्तले आपतकाल घोषणा गर्ने निर्णय गरेको छ । एक पत्रकार सम्मेलनमा बोल्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु, १५० घाइते

काबुल । अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट … पूरा पढ्नुहोस् »

भारतमा भएको नेशनल हेराल्ड प्रकरण के हो ?

काठमाडौँ । नेशनल हेराल्ड मुद्दामा कांग्रेस नेता राहुल गान्धीको सुनुवाइ तेस्रो दिनमा पुगेको छ । मनी लान्ड्रिङ मुद्दामा राहुलमाथि प्रश्नहरूको श्रृंखला जारी छ । यस क्रममा राहुल गान्धी लगातार तेस्रो … पूरा पढ्नुहोस् »

महिला क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौँ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो … पूरा पढ्नुहोस् »

चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता रुस

किभ । युक्रेन युद्धबीच रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो । युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रुसबाट चीनको तेलको … पूरा पढ्नुहोस् »

नेपाल र हङकङ खेल्दै, समूह विजेता बन्ने अवसर

काठमाडौं । नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

भारत र बंगलादेशमा चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु

काठमाडौँ । भारत र बंगलादेशमा भीषण मनसुनी आँधीका कारण चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको बताइएको छ । बाढीबाट लाखौं मानिसहरू अलपत्र परेका छन् । आपतकालीन उद्धारकर्ताहरू … पूरा पढ्नुहोस् »