सांघाइमा कोभिडका संक्रमित बढ्दै

काठमाडौँ । चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् । चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् … पूरा पढ्नुहोस् »

तेस्रो विश्वयुद्धको वास्तविक खतरा छ : रुसी विदेशमन्त्री

काठमाडौँ । रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन् … पूरा पढ्नुहोस् »

नेपालको १६२ देशसँग वैदेशिक व्यापार : कुन देशसँग घाटा, कुन देशसँग नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र … पूरा पढ्नुहोस् »

अर्जेन्टिनासँग खेल्दै चेलिनीले सन्यास लिने

काठमाडौं । इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गरेका हुन् … पूरा पढ्नुहोस् »

युक्रेन संकट : मारिओपलको कारखानामा युद्धविराम घोषणा

काठमाडौँ । रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको … पूरा पढ्नुहोस् »

विदेशी मुद्राको विनिमय दर आज कस्तो रहेको छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ४१ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन

काठमाडौँ । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको मृत्यु भएको हो । … पूरा पढ्नुहोस् »

भारतमा कोरोनाबाट ३० जनाको मृत्यु, सङ्क्रमित संङख्या कति पुग्यो ?

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ । … पूरा पढ्नुहोस् »

सुडानमा भएको जातीय दंगामा १५ को मृत्यु

काठमाडौँ । सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो । यहाँ दुई जातीका बीचमा … पूरा पढ्नुहोस् »

सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु

सांघाइ । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार … पूरा पढ्नुहोस् »