अमेरिकामा कोभिड–१९बाट मृत्यु हुने १० लाख नाघे

काठमाडौँ । अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो समयमा अवस्थामा केही सुधार आए पनि संक्रमणका घटनामा केही बृद्धि भइरहेको छ । धेरै राज्यहरूले नयाँ … पूरा पढ्नुहोस् »

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्ति

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका … पूरा पढ्नुहोस् »

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिए : युक्रेन

काठमाडौँ । युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् । … पूरा पढ्नुहोस् »

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुदै

काठमाडौँ । श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् । पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा … पूरा पढ्नुहोस् »

रुसको आक्रमणमा उत्तरी युक्रेनमा ३ को मृत्यु, १२ घाइते

काठमाडौँ । युक्रेनको उत्तरी चेर्निगिभ क्षेत्रको एउटा शहरमा बिहीबार रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको आपतकालीन सेवाहरूले एएफपीलाई बताएका छन्। नोभगोरोड(सिभरस्कीमा हडतालको परिणाम … पूरा पढ्नुहोस् »

भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

काठमाडौँ । भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको … पूरा पढ्नुहोस् »

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका छन् । उनिद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप … पूरा पढ्नुहोस् »

बालबालिका प्रभावित भएको टमाटर फ्लू भाइरस के हो ?

काठमाडौँ । दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको छ । सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला … पूरा पढ्नुहोस् »

श्रीलङ्कामा सैनिक पठाइने भनी सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन: भारत

काठमाडौ। भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका … पूरा पढ्नुहोस् »

श्रीलंकामा आर्थिक संकट : कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

काठमाडौँ । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका … पूरा पढ्नुहोस् »