अफगानिस्तान भूकम्प मृत्यु हुनेको सङ्ख्या ६२२

काठमाडौँ । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ । नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११स्४७ बजे ६ म्याग्निच्युडको भूकम्प … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

काठमाडौं। शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीच दुईपक्षीय भेटवार्ता भएको छ … पूरा पढ्नुहोस् »

मोदी, पुटिन र सी जीङपीङबीच भेटवार्ता

काठमाडौँ । चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमाका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र … पूरा पढ्नुहोस् »

चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ ।   शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलन अघि चीनको तियानजिनमा मोदी र जीङपीङबीच … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले गरे चाउ संग्राहालयको अवलोकन

थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थितमा पुगेर चीनका पूर्व प्रधानमन्त्री चाउ इनलाइको स्मृतिमा बनेको सङ्ग्राहालयको अवलोकन गरेका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान चाउ इन्लाई र तेङ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । शांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति ट्रम्पले खोसे पूर्वउपराष्ट्रपति कमला ह्यारिसको सिक्रेट सर्भिस सुरक्षा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको लागि प्रदान गरिएको सिक्रेट सर्भिस सुरक्षा रद्द गरेका छन् । अमेरिकी कानुनअनुसार कुनै पनि अमेरिकी पूर्वउपराष्ट्रपतिहरूले पद छोडेपछि ६ महिनासम्म सिक्रेट … पूरा पढ्नुहोस् »

नेपालबाट आतंकवादी भारतको बिहार प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा

काठमाडौं । पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल सीमाबाट बिहार प्रवेश गरेको गुप्तचर सूचनापछि बिहीबार बिहार प्रहरी मुख्यालयले सम्पूर्ण राज्यभर उच्च सतर्कता जारी गरेको छ । नेपालको बाटो हुँदै … पूरा पढ्नुहोस् »