इरानमा ७४२ सर्वसाधारणको मृत्यु

काठमाडौं । इरानमा शनिबार युद्ध सुरु भएयता ७०० भन्दा बढी मानिस मारिएका छन् । सोमबार अपराह्नसम्ममा इरानमा १७६ बालबालिकासहित कम्तीमा ७४२ सर्वसाधारणको मृत्यु भएको ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ले जनाएको … पूरा पढ्नुहोस् »

इरानले यूएईमा गरेको आक्रमणमा एक नेपालीसहित तीनजनाको मृत्यु, ५८ घाइते

काठमाडौं । इरानले यूएईमा गरेको आक्रमणका क्रममा एक नेपालीसहित तीनजनाको मृत्यु भएको छ । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले तीनमध्ये एकजना नेपाली रहेको पुष्टि गर्दै नाम भने प्राप्त भइनसकेको … पूरा पढ्नुहोस् »

खामेनीईको मृत्युपछि अब इरानको सर्वोच्च नेता को ?

काठमाडौं । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको मृत्यु भएको छ । आक्रमणपश्चात् इरानमा राजनीतिक अस्थिरता र विश्वव्यापी तनाव बढेको छ । अब … पूरा पढ्नुहोस् »

इरानको दक्षिणी प्रान्तमा कम्तीमा ७० जनाको मृत्यु

तेहरान । दक्षिणी इरानको होर्मोजगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका इरानी अर्ध–सरकारी फार्स समाचार एजेन्सीले जनाएको छ । अधिकारीहरूले बताएको … पूरा पढ्नुहोस् »

इरानमाथि इजरायल र अमेरिकाको आक्रमण सुरु

काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ … पूरा पढ्नुहोस् »

कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अपिल

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै कुवेत र इराकमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । राजदूतावासले शनिबार जारी गरेको सूचनामा … पूरा पढ्नुहोस् »

अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई … पूरा पढ्नुहोस् »

अमेरिकासँग युद्धको संकेतपछि आफ्ना नागरिकलाई तत्काल इरान छोड्न भारतको आग्रह

काठमाडौं । परमाणु कार्यक्रमलाई लिएर इरान र अमेरिकाबीच बढ्दो तनावलाई ध्यानमा राख्दै भारतीय दूतावासले आफ्ना नागरिकहरूलाई इरान छोड्न सल्लाह दिएको छ । साथै, नागरिकहरूलाई आफ्ना यात्रा तथा पहिचानसम्बन्धी कागजातहरू तयार … पूरा पढ्नुहोस् »

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, उनलाई रोक्नु नै विश्वको विजय हो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बीबीसीसँगको अन्तर्वार्तामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेको दाबी गर्दै उनलाई रोक्न कडा सैन्य र आर्थिक दबाब आवश्यक रहेको बताएका छन् । किभस्थित सरकारी … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

काठमाडौं । पाकिस्तानको सेनाले आइतबार बिहान अफगानिस्तानका सीमावर्ती क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । समाचार संस्था अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरिक–ए–तालिबान पाकिस्तान (टीपीपी) र इस्लामिक स्टेटसँग जोडिएका सातवटा क्याम्पलाई … पूरा पढ्नुहोस् »