खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने जेलेन्स्कीको घोषणा

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेका खाडी राष्ट्रहरूलाई सहयोग गर्न आफ्ना सैन्य विज्ञहरू त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । ती विज्ञहरुले खाडी राष्ट्रहरूलाई ड्रोन … पूरा पढ्नुहोस् »

राष्ट्रसंघद्वारा नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ … पूरा पढ्नुहोस् »

संसारकै तीव्र गतिको लिफ्ट, ४३ सेकेण्डमै चढ्छ ९५ तला

सन् २०१६ मा चीनको ग्वांझाउस्थित ग्वांझाउ सिटिएफ फाइनान्सियल सेन्टर सञ्चालनमा आयो त्यसबेला त्यो गगनचुम्बी भवन उक्त शहरको सबैभन्दा अग्लो भवन बनेको थियो । ५३० मिटर अग्लो उक्त भवननमा जमिनमाथि १११ … पूरा पढ्नुहोस् »

दायाँबायाँ बिकिनी गर्ल्स, बीचमा वैज्ञानिक हकिङ

एक तस्बिरका कारण प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको नाम पुनः एकपटक विवाद र चर्चाको केन्द्रमा आएको छ । कुख्यात यौन दूराचारी जेफ्री एपस्टीनका अपराधहरूको खुलासा गर्ने दस्तावेज अर्थात् एपस्टीन फाइल्समार्फत सार्वजनिक … पूरा पढ्नुहोस् »

मसाज गर्दा किन आउँछ मज्जा ?

के तपाईंले कहिल्यै गर्दन वा अनुहारको मसाज गराउनुभएको छ ? केवल ५,१० मिनेटको मसाजले शरीर हलुका हुने, मन शान्त हुने र ताजगी महसुस हुने गर्दछ । मसाज गर्दा यस्तो मज्जा … पूरा पढ्नुहोस् »

इरानका नयाँ सर्वोच्च नेतालाई पनि निशानामा पार्ने इजरायलको चेतावनी

काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका नवनियुक्त सर्वोच्च नेता मुजतबा खामेनीलाई पनि निशाना साँध्ने चेतावनी दिएका छन् । इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेता … पूरा पढ्नुहोस् »

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को ?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्मगुरुहरूको छलफलमा प्रमुख दाबेदारको रूपमा अगाडि आउने सम्भावना छ। अमेरिका,इजरायली आक्रमणमा … पूरा पढ्नुहोस् »

इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल इराकको … पूरा पढ्नुहोस् »

युएइमा ज्यान गुमाउने युवक गोरखाको दिवस श्रेष्ठ भएको पुष्टी

संयुक्त अरब इमिरेट्सस्थित अबुधाबीमा ड्रोन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाउने युवक गोरखाको भएको पुष्टी भएको छ । मुत्यु हुनेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङ ठाँटीका २९ बर्षका … पूरा पढ्नुहोस् »

इरानद्वारा तेल र ग्यास आपूर्तिको समुद्री जलमार्ग बन्द

काठमाडौँ। होर्मुज जलडमरू बन्द गरिएको घोषणा गर्दै इरानले सो क्षेत्रबाट तेल पारवहन हुन नदिने चेतावनी दिएको छ। तेलका लागि क्षेत्रीय शक्तिहरू ‘प्यासी’ रहेको आरोप लगाउँदै इरानले आवश्यक परे पाइपलाइन तथा … पूरा पढ्नुहोस् »