बङ्गलादेशमा मृत्युदण्ड पाएको नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित

काठमाडौँ । बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता ए.टी.एम. अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ । … पूरा पढ्नुहोस् »

युद्धपोतको प्रक्षेपणको क्रममा भएको दुर्घटनाको आरोपमा तीन शिपयार्ड अधिकारी पक्राउ

काठमाडौँ । उत्तर कोरियाले बुधबार नयाँ युद्धपोतको प्रक्षेपणको क्रममा भएको दुर्घटनाको आरोपमा तीन शिपयार्ड अधिकारीहरूलाई पक्राउ गरेको छ । लगभग पाँच हजार टन तौल भएको यो जहाजको तल्लो भाग प्रक्षेपणको … पूरा पढ्नुहोस् »

युद्धपोतको परिक्षण सफल नभएपछि आक्रोशित किम 

काठमाडौँ । उत्तर कोरियामा एक प्रक्षेपण समारोहको क्रममा नयाँ युद्धपोतमा गम्भीर क्षति पुगेपछि किम जोङ उन आक्रोशित भएका छन् । यस घटनाका प्रत्यक्षदर्शी समेत रहेका नेता किमले यो राष्ट्रको प्रतिष्ठामा … पूरा पढ्नुहोस् »

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

एजेन्सी । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जसले ट्रम्प प्रशासन र अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयबीचको द्वन्द्वलाई झनै चर्काएको छ । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा … पूरा पढ्नुहोस् »

कतारले राष्ट्रपति ट्रम्पलाई दिएको जम्बो जेट उपहार स्वीकार

काठमाडौँ । अमेरिकाले कतार सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएको बोइङ ७४७(८ जम्बो जेट उपहार स्वीकार गरेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यस विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गरिनेछ … पूरा पढ्नुहोस् »

इन्डियन आइडल १२ का विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौँ । इन्डियन आइडल १२ का विजेता गायक पवनदीप राजनको स्वास्थ्यमा दिनप्रतिदिन सुधार हुँदै गएको छ । आज उनको टोलीले सामाजिक सञ्जालमा दुई विशेष तस्बिरहरू साझा गरेको छ, जसमा उनी … पूरा पढ्नुहोस् »

भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई अमेरिकी भिसा प्रतिबन्ध

काठमाडौं । अवैध आप्रवासनलाई प्रवर्द्धन गरेको आरोपमा अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै भनेका छन्, यो … पूरा पढ्नुहोस् »

युरोपसँग ‘आपसी विश्वास’ पुनर्निमाण गर्न तयार रहेको इरानको भनाइ

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार उनको देश सन् २०१५ को आणविक सम्झौताअन्तर्गत इरानमाथि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्ने विचार गरिरहेका युरोपेली शक्तिहरूसँग विश्वास पुनर्निर्माण गर्न तयार रहेको … पूरा पढ्नुहोस् »

इजरायलले गाजामा नयाँ अपरेसन (कारबाही) सुरु

काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासको अन्त्य र बाँकी बन्धकको रिहाइ निश्चित गर्न गाजामा नयाँ अपरेसन (कारबाही) सुरु गरेको छ । इजरायली रक्षा बलले आफ्नो हिब्रु एक्स एकाउन्टमा … पूरा पढ्नुहोस् »

अमेरिकी सर्वोच्च अदालतले आप्रवासीलाई डिपोर्ट गर्ने ट्रम्पको कदममा रोक

अमेरिकी सर्वोच्च अदालतले १८ औं शताब्दीको कानुन ब्युँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ। शुक्रबार सर्वोच्च अदालतले पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी युद्धकालमा प्रयोग हुने एलियन … पूरा पढ्नुहोस् »