पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौँ : प्रमुख आचार्य

गण्डकी । वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत … पूरा पढ्नुहोस् »

दलहरुप्रति जनताको विश्वास घटेको होइन, उम्मेदवार छनोटमा कन्जुस्याइँ

हिरालाल तण्डुकार, वडा अध्यक्ष, काठमाडौं महानगरपालिका वडा नं. ११, काठमाडौं काठमाडौँ । समाजसेवाबाट राजनीतिमा उदायका स्थापित नेता हुन् हिरालाल तण्डुकार । काठमाडौंमा जन्मिएका उनी इमानदार नेता र असल समाजसेवी भनेर … पूरा पढ्नुहोस् »

नेताले रोजेको होइन, जनताले खोजेको विकास आजको आवश्यकता

केशव महत, प्रमुख, लिखुतामाकोशी गाउँपालिका, रामेछाप काठमाडौँ । नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका स्थापित नेता हुन् केशव महत । दूर्गम पहाडी जिल्ला रामेछापको बिजुलीकोटमा जन्मिएका उनी लिखुतामाकोशी गाउँपालिकाका प्रमुख हुन् … पूरा पढ्नुहोस् »

देशभरका नागरिकमा मप्रति ठूलो विश्वास छ, म त्यसलाई घट्न दिने छैन : प्रमुख बालेन्द्र साह

काठमाडौँ । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र … पूरा पढ्नुहोस् »

अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु : महानगरप्रमुख महर्जन

ललितपुर । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने … पूरा पढ्नुहोस् »

म जनताको शासक होइन, सेवक बनेर काम गर्न चाहन्छु

मोहन बस्नेत-नव निर्वाचित नगर प्रमुख (दक्षिणकाली नगरपालिका, काठमाडौं) काठमाडौँ । नेपाली कांग्रेसका स्थापित नेता तथा समाजसेवी हुन् मोहन बस्नेत । काठमाडौंको फर्पिङमा जन्मिएका उनी दक्षिणकाली नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पनि … पूरा पढ्नुहोस् »

मेरो उम्मेदवारी भ्रष्टाचारमुक्त समाज र नागरिकमैत्री वडा कार्यालयका लागि हो : राणा

काठमाडौँ । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रविन्द्र विक्रम राणा नेपाली कांग्रेसका स्थापित नेता हुन् । काठमाडौंका स्थायी वासिन्दा राणा २०३६ सालदेखि कांग्रेसले गरेका परिवर्तनकारी हरेक आन्दोलनमा सरिक छन् । राजनीतिसँगै समाजसेवामा … पूरा पढ्नुहोस् »

पार्टी र वडावासीले पत्याएका कारण मेरो उम्मेदवारी : नरोज अर्याल कामपा वडा १० बाट वडा सदस्यका उम्मेदवार

काठमाडौँ । २०६२र६३ को दोश्रो जनअन्दोलनको दौरानदेखि सक्रिय नरोज अर्याल आन्दोलन सफल भएपश्चात २०६३ साल श्रावनदेखि सत्याग्रह सापताहिका ब्यवस्थापकको भूमिकामा रहेर राजनीति र पत्रकारितालाइ सगै डोर्याएका थिए। २०६४ सालको पहिलो … पूरा पढ्नुहोस् »

पार्टीको आज्ञा र वडावासीको चाहनामा मेरो उम्मेदवारी : कामपा-१० का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार – रामकुमार केसी

काठमाडौँ । रामकुमार केसीले २०३६-३७ सालमा बहुदल निर्दलकोको जनमत संग्रहको निर्वाचनमा रत्नराज्य स्कुल बानेश्वरमा ७-८ कक्षा पड्दादेखी नै राजनीतिमा हाम फालेका थिए । बहुदलीय ब्यवस्था ल्याई छाड्ने युवाको अठोट निकै … पूरा पढ्नुहोस् »

पार्टीको मूल्याङ्कन र वडावासीको चाहनामा उम्मेदवार बनेको हुँ : उम्मेदवार मुल्मी

काठमाडौँ । खेलकुद र समाजसेवाबाट कांग्रेस पार्टी राजनीतिमा उदीयमान नेता हुन् शरोजकुमार मुल्मी । काठमाडौं भोटेबहालका स्थायी वासिन्दा मुल्मी सफल खेलाडी, समाजसेवी र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् । सफल खेलाडी … पूरा पढ्नुहोस् »