अपांगता भएका व्यक्तिहरूलाई टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्रमा सम्पन्न … पूरा पढ्नुहोस् »

१०० युनिट बढी ‘टाटा एस ईभी’ बिक्रीको अवसरमा सिप्रदीले मनायो उत्सव

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा एस ईभी’ १०० प्लस युनिट बिक्री तथा १० प्लस लाख किलोमिटर निर्वाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्त्वपूर्ण … पूरा पढ्नुहोस् »

बिरगञ्जमा टाटाको कर्भ, नेक्सन के ३ ईभी र टाटा सफारी सार्वजनिक

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी विरगञ्जमा सार्वजनिक गरेको छ । वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु … पूरा पढ्नुहोस् »

‘१७औँ नाडा अटो शो २०२५’ आगामी भदौमा हुने, स्टल बुकिङका लागि रजिस्ट्रेसन खुल्ला

काठमाण्डौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी ३ देखि ८ भदौसम्म १७औँ संस्करणको ‘नाडा अटो शो २०२५‘ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुुुुटीमण्डपमा आयोजना हुने उक्त कार्यक्रमका … पूरा पढ्नुहोस् »

अटोमोटिभ कनक्लेभ २०८१ फागुन २८ गते आयोजना हुँदै

काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) उक्त कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले … पूरा पढ्नुहोस् »

नाडा र श्रम मन्त्रालयबिच समझदारी

काठमाडौँ । काठमाडौँमा सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण … पूरा पढ्नुहोस् »

जनकपुरमा टाटा ‘कर्भ ईभी, नेक्सन के३ ईभी र सफारी’ सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा हालै सार्वजनिक भएको ‘कर्भ ईभी’, ‘नेक्सन के३ ईभी’ र ‘टाटा सफारी’ जनकपुरमा पनि सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »

यामाहा नेपालले सार्वजनिक गर्‍यो यामाहा डब्लूआर १५५आर

काठमाण्डौं । यामाहा नेपालले अनरोड र अफरोड एड्भेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल “यामाहा डब्लूआर १५५आर” आधिकारिक रूपमा सार्वजनिक गरेको छ । “यामाहा डब्लूआर १५५आर” धुलिखेलको डर्ट … पूरा पढ्नुहोस् »

विद्युतीय एमजी एस ५ नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस ५ नेपाली बजारमा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो । तीन … पूरा पढ्नुहोस् »

‘दिपल एस०५’ ले जित्यो ‘आईएफ डिजाइन अवार्ड’

काठमाडौं । नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी ‘दिपल एस०५’ ले प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ जितेको छ । दिपल एस०५ को इनोभेटिभ डिजाइन, कटिङ एज प्रविधि र दीर्घकालीनता प्रतिको … पूरा पढ्नुहोस् »