फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक

काठमाण्डौं । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा नयाँ इलेक्ट्रिक पिकअप ई–टुनल्यान्ड (eTunland) सार्वजनिक गरेको छ। ८८ किलोवाट आवर क्षमताको सीएटीएल … पूरा पढ्नुहोस् »

जेवाई एयर ईभीको ब्रान्ड एम्बेसडरमा वरिष्ठ क्याप्टेन लामा नियुक्त

काठमाण्डौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को दिगो प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एलआरआर मोटर्सले वरिष्ठ क्याप्टेन विजय लामालाई जेवाई एयर ईभीको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ। नाडा अटो शो … पूरा पढ्नुहोस् »

अटोमोवाईल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको छः सिइओ गुरूङ

काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्यो एक्प्रेस–टी ईभी फ्लिट पार्टनरलाई सम्मान

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पुर्‍यfउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिले एक्प्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा टाटा मोटर्सका ईभी मोडल सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विद्युतीय सवारीसाधनहरू सार्वजनिक गरेको छ । टाटाले यसै अटो शोमा नयाँ सफारी सार्वजनिक … पूरा पढ्नुहोस् »

हुन्डाई नेपालद्वारा ‘दसैँ–तिहार, १० गुणा उपहार अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले दसैँ–तिहारलाई लक्षित गर्दै विशेष अफर “दसैँ–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले गाडी खरिद गर्दा … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा बैंकहरूको अटो लोन सार्वजनिक

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि सुरू भएको १७औँ नाडा शोमा विभिन्न आठ वाणिज्य बैंकहरुले सहभागिता जनाएका छन् । बैंकहरुले नाडा अटो शोलाई लक्षित गरी विभिन्न अटो लोन सार्वजनिक गरेका छन् … पूरा पढ्नुहोस् »

नामीको विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०२५ मा डोङफेङ नामी ब्रान्डको नयाँ विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक गरिएको छ । नेपालमा डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यस मोडललाई पहिलोपटक नेपाली … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमा गाडी कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकवर्गले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् । बैंकले हालको … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा बिवाइडी एटो टू सार्वजनिक

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ … पूरा पढ्नुहोस् »