१ सय रुपैयाँमै एनएलजी इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि अवितिरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।०८१ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »

सूर्यज्योतिको‘जीवनको लागि न्यानो साथ’ अभियान सञ्चालन, सिरक तथा न्यानो ज्याकेट वितरण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सूर्यज्योतिको ‘जीवनको लागि न्यानो साथ’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । ज्योतिले देशभर बढिरहेको चिसोको … पूरा पढ्नुहोस् »

आइएमई लाइफको नाफा १४.१० प्रतिशत बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासमा २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को अवसरमा देशभरका कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको पुँजी १४ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते काठमाडौंमा बिहान … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउन महिनामा … पूरा पढ्नुहोस् »

मेटलाइफ र इयर केयर नेपालबीच सम्झौता

काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४०० विद्यार्थीहरूलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वअध्यक्षसहित १२ जनाले आवेदन दिएका हुन् ।प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्स र सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सुनचाँदी व्यवसायीको प्रवर्द्धन र व्यवसायीहरूलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले हस्ताक्षर … पूरा पढ्नुहोस् »