यूनाइटेड अजोडको ४ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक समूहका २ जना सेयरधीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ७ हजार १८२ कित्ता सेयर बिक्रीमा रोखका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी आइजे ग्रुप … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र नेपाल माइक्रो इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड (केएसबीबी) र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (एनएमआईसी)बीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफ १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गरेको छ । कम्पनीको १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आगलागी पीडित परिवारलाई सहयोग

काठमाण्डौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आगलागीबाट क्षति भई विस्तापित परिवारलाई सहयोग गरेको छ । कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं.६, जुविथा गाउँमा २०८१ कार्तिक २ गते भएको विनाशकारी आगलागीले क्षति … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा सतप्रतिशत ब्याज छुट दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्सको त्रिदिवसीय ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम’ काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।८१ … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्यो वैदेशिक रोजगार बीमा

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफले फेवा तालमा सहयोग गर्यो लाइफ ज्याकेट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी … पूरा पढ्नुहोस् »

बिमा प्राधिकरणको अध्यक्षमा दहाल

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई दिइएको छ । हालका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि अर्को व्यवस्था नभएसम्म सहसचिव … पूरा पढ्नुहोस् »