प्रभु इन्स्योरेन्सले साउन २३ गते एजीएम गर्दै

काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्नो २९औं वार्षिक साधारणसभा साउन २३ गते काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे गर्नेछ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति … पूरा पढ्नुहोस् »

जन्मदिनमा छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ। यसैक्रममा कञ्चनपुर पुनर्बास नगरपालिका–८ बस्ने दल … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा गत वर्षका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा उक्त … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ सम्पन्न, उत्कृष्ठ ब्रान्च म्यानेजर सम्मानित

काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ भब्य रुपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा साउन १० देखि १४ गतेसम्म गरी ५ दिन विभिन्न कार्यक्रमहरुका … पूरा पढ्नुहोस् »

३५० भन्दा बढी अभिकर्ताको सहभागितामा सन नेपाल एचिभर नाइट २०८२ सम्पन्न

काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल सेभेन स्टार … पूरा पढ्नुहोस् »

नेशनल लाईफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्सले २०८२ जेष्ठ महिनामाजारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनल लाईफ गाला कन्सर्ट … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ सम्पन्न

काठमाडौं । पोखरामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन २०८२ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष, केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाशविक्रम … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सलाई ‘ए प्लस’ रेटिङ

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ‘ए प्लस’ इश्युअर रेटिङ आईआरएन एं (आईएस) प्राप्त गरेको छ। यो रेटिङ पाउने संस्थाहरूको वित्तीय दायित्व समयमा पुरा गर्ने … पूरा पढ्नुहोस् »

हिमालयन लाइफमा बिमल–रबिन्द्र र सूर्य प्रसाद बने उत्कृष्ट अभिकर्ता

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल … पूरा पढ्नुहोस् »

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

काठमाण्डौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, … पूरा पढ्नुहोस् »