महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा ३१ जना महिला उद्यमीहरुलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१औं वर्षमा प्रवेश गरेको अवसरमा ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको छ । वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ग्लोबल स्काई क्लब कार्ड सार्वजनिक

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा ग्राहकलाई लक्षित गर्दै ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । राजधानीमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

काठमाडौं । कामना सेवा विकास बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिकास … पूरा पढ्नुहोस् »

प्रभु बैंक लिमिटेड तथा इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्सोट बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । जेठ १२ गते एक कार्यक्रमका … पूरा पढ्नुहोस् »

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाण्डौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज दिउँसो ३ बजे … पूरा पढ्नुहोस् »

गोर्खाज फाइनान्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । साथै आर्थिक … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको धनुषाधाम शाखा सञ्चालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन गोल्ड अवार्ड २०२५ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधा अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट हवाई टिकट किन्दा ५ सय क्यासब्याक

काठमाडौं । ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ्ग एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले ५०० क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालनमा आएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको … पूरा पढ्नुहोस् »