लुम्बिनी विकास बैंकको १६औं बार्षिकोत्सव

काठमाडौं । लुम्बिनी विकास बैंकले १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले डेढ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले गर्‍यो मृत्यृ बिमा दाबी रकम भुक्तानी

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बिमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यृ बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका … पूरा पढ्नुहोस् »

११ महिनामा ११ खर्ब १२ अर्ब विप्रेषण नेपालमा

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक … पूरा पढ्नुहोस् »

शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१ दशमलव आठ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू … पूरा पढ्नुहोस् »

सिबिफिन र एनबीआईले सातवटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)बीच सातवटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने सम्झौता भएको छ । स्थानीय,प्रदेश सरकार र सरोकारवाला … पूरा पढ्नुहोस् »

बहालवाला जनप्रतिनिधि वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बहालवाला जनप्रतिनिधि वित्तीय संस्थामा पदाधिकारी वा सञ्चालक रहन नपाउने व्यवस्था गरेको छ । ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ प्रथम संशोधन जारी … पूरा पढ्नुहोस् »

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट अवार्ड जितेको हो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल र होटेल दा फ्लामीङगोमा छुट

काठमाडौं । सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोबीच समझदारी भएको छ । बैंक र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी र होटेल दा फ्लामीङगोबीच … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता … पूरा पढ्नुहोस् »