एनएमबि बैंकद्वारा एक्यान सदस्यलाई लक्षित वित्तीय सेवाहरूको घोषणा

काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल एक्यानसँग सम्झौता गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा सिन्धुलीमा १३२औँ शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार कार्यक्रम अन्तर्गत बागमती प्रदेशको सिन्धुली जिल्लामा नयाँ शाखा स्थापना गरेको छ। कमलामाई नगरपालिका–६ मा उद्घाटन गरिएको यो शाखा बैंकको १३२औँ शाखा हो। यस … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक शेयरधनीहरूको २ लाख २३ हजार २ सय ९९ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई ठमेलको क्लब टेन एक्समा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौंस्थित क्लब टेन एक्स बीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पूर्ण अफरमा एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा विशेष छुट

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत ८ वर्ष देखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी … पूरा पढ्नुहोस् »

रिलायन्स फाइनान्स नेपाल पे कार्ड र एनपीएस -एनसीएसमा आबद्ध

काठमाडौं । रिलायन्स फाइनान्स र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मौलाकाली केबलकार यात्रा निःशुल्क

काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एन्ड रिसोर्टस र मौलाकाली केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एन्ड रिसोर्टस र मौलाकाली केबलकारमा … पूरा पढ्नुहोस् »

एनआईएमबीका ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरूले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट पाउने भएका छन् । दुई पक्षबिच भएको सम्झौताअनुसार रिसोर्टले एनआईएमबीका ग्राहकहरूलाई खाना र सफ्ट ड्रिंक्समा … पूरा पढ्नुहोस् »

कनेक्ट आइपीएसको नयाँ अफर, लाइफ इन्स्युरेन्स प्रिमियम तिर्दा क्यासब्याक

काठमाडौं । कनेक्ट आइपीएसले ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ’ भन्ने नारासहित लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । यो अफर जेठ ४ गतेदेखि साउन ३१ … पूरा पढ्नुहोस् »

सेन्ट्रल फाइनान्सको २८ औं वार्षिक सभा सम्पन्न

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतप्राप्त यस वित्तीय संस्थाले २८ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा दिँदै आएको … पूरा पढ्नुहोस् »