नर्भिकले विराटनगरमा आइभिएफ सेन्टर सञ्चालन गर्ने

काठमाडौँ । नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि विस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने … पूरा पढ्नुहोस् »

बैंक अफ काठमाण्डूको क्युआर सेवा मासु पसलमा

काठमाडौँ । बैंक अफ काठमाण्डूले व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ । एक औपचारीक कार्यक्रमकाबीच तनहुँ मासु … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको अनलाईनबाटै डिम्याट खाता

काठमाडौँ । सिद्धार्थ बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डिम्याट खाता … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक ३६ अंकले घट्यो

काठमाडौं । परिसूचक उच्च अंकले घट्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकको पहिरो थामिएन

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । … पूरा पढ्नुहोस् »

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले … पूरा पढ्नुहोस् »

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

काठमाडौं । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई सुप्रिम डेन्टलमा छुट

काठमाडौं । कुमारी बैंक र बनेपास्थित सुप्रिम डेन्टल केयरबीच सम्झौता भएको छ । बैंक र डेन्टल केयरबीच बैंकका कार्डवाहक ग्राहकलाई डेन्टः सेवामा विशेष छुट दिने सम्झौता भएको हो । यस … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक र ‘सोल्टी होटेल’ बीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र सोल्टी होटेलबीच होटेलले उपलब्ध गराउने विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार गरिमा विकास बैंकको डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरी … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको … पूरा पढ्नुहोस् »