ग्लोबल आईएमईको स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो । … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड सिक्का ल्याउने

काठमाडौं । नेपाल सरकारले ५ रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई … पूरा पढ्नुहोस् »

आयात खुकुलो बनाउन एलसीको सीमा बढ्यो

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले शुरू गर्यो रिक्वेस्ट रेमिट,विदेशबाट अब निशुल्क मनि ट्रान्सफर गर्न सकिने

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको च्द्यद्य च्भत्रगभकत आरआर बीबी रिकोइष्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै … पूरा पढ्नुहोस् »

बुद्ध एयर र आइएमई पेबीच सम्झौता

काठमाडौं । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका बिच सम्झौता भएको छ । सम्झौतापत्रमा बुद्ध … पूरा पढ्नुहोस् »

प्राइम बैंकको ब्याज आम्दानी १७.६६ प्रतिशत बढ्यो

काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथों त्रैमाससम्म खुद ब्याज आम्दानी १७.६६ प्रतिशत बढेर ७ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्टमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । ललितपुरको लाकुरी फेदस्थित रिसोर्टमा सिटिजन्स बैंकको कार्ड वा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले थाल्यो अब विदेशी मुद्रा सटही सुविधा पनि क्यूआर कोडबाट

काठमाडौं । माछापुच्छ्रे बैंकले विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभागमा नेपाल पे र … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको गत वर्षको खुद नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड

काठमाण्डौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनअनुसार गत … पूरा पढ्नुहोस् »

इसेवा मनि ट्रान्सफरका सीइओ कोइराला सम्मानित

काठमाडौं। इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला अमेरिकाको वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित भएका छन्। रेमिटेन्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ … पूरा पढ्नुहोस् »