नबिल बैंकको १० वर्षको स्थिर ब्याजदरमा घर कर्जा

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत १० वर्षसम्म स्थिर ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, दुई स्थिर … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई रामनगर समुदायिक हस्पिटलमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ। बैंकका अनुसार सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सका ३ शाखाको वृक्षरोपण कार्यक्रम

काठमाण्डौ । समृद्धि फाइनान्सले साउन २६ गते शुक्रबारको दिन संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र गत आइतबारको दिन कसाह शाखाबाट वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपटक मोबाइल बैंकिङमा ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ। टोकनाइजेसनलाई विश्वमै … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई चौराह हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित चौराह हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकद्वारा तीन कर्जा योजना सार्वजनिक

काठमाण्डौं । एन आई सी एशिया बैंक लिमिटेडले बजारको माग अनुसार बदलिंदो समय एवं नवीनतम आकर्षक योजनाहरुलाई समेट्दै आएको बैंकले आफ्ना लाखौं ग्राहकमहानुभावहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय … पूरा पढ्नुहोस् »

१६ वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंकको आग्रह

काठमाडौं । एभरेष्ट बैंकले पुरानो लाभांश लिन सेयरधनीहरुलाई विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०५५।५६ देखि आर्थिक वर्ष २०७४।७५ … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई क्लासिक उद्योगमा छुट

काठमाडौं । कुमारी बैंक र क्लासिक उद्योगबीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकले जाजरकोटका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने भएको छ । सो सम्बन्धमा बैंक र नलगाड नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »