राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘ट’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ५ अर्ब ८४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र … पूरा पढ्नुहोस् »

हिमालयन बैंकका ग्राहकलाई तायो इको रिसोर्ट होटलमा १५ प्रतिशत छुट

काठमाडौं । हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । बैंक र तायो इको रिसोर्ट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक एल एण्ड डि एक्सिलेन्स अवार्ड २०२३ बाट पुरस्कृत भएको छ । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै बैंकिङ, फाइनान्स, एण्ड इन्स्योरेन्स … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सका ग्राहकलाई नेपाल अस्पतालमा छुट

काठमाण्डौं । आइसिएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर न.पा. १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् । कम्पनीले डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा छुट

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र भिभान्त डेन्टल हस्पिटलबीच समझदारी

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरी,काठमाडौंस्थित भिभान्त डेन्टल हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक … पूरा पढ्नुहोस् »

कर्पोरेट डेभलपमेन्ट बैंकका सीईओ जोशीले दिए राजीनामा, कामु जिम्मेवारी पोख्रेललाई

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्रिलोकध्वज जोशीले राजीनामा दिएका छन् । बैंकका सीईओ जोशीले दिएको राजीनामा सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले स्वीकृत समेत गरेको … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा सबै प्रदेशका लागि, असिस्टेन्ट रिलेशनसिप म्यानेजरका लागि केही, सर्भिस म्यानेजरमा केही, प्याथोन डेभलपरका … पूरा पढ्नुहोस् »

बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गरेका छन् । आईतवार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको अफलाइन भुक्तानी सेवा

काठमाडौं । एभरेष्ट बैंकले फोन–पे नेपालसँगको सहकार्यमा अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै बैंकको मोबाइल एपबाट भुक्तानी सुविधा प्राप्त गर्न सक्ने … पूरा पढ्नुहोस् »