गरिमा विकास बैंकको सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा योजना

काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा योजना ल्याएको छ । हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले ल्यायो चाडपर्व लक्षित स्किम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ठूला चाडपर्वहरु तीज, दशैं, तिहार र छठको अवसरमा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को घोषणा गरेको छ । भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्युन … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गमा रहेको शेर्पा मलस्थित हार्ड रक क्याफेबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले अधिकांश खाताको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत, ६ देखि ९ महिनाकोमा ९.१ र … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ। बैंकले निक्षेपमा भदौ महिनाको लागि ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले भदौ … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा ब्याजदर स्थिर राखेको छ … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौमा बचत खातामा ब्याजदर बढाएको छ भने मुद्दती खातामा घटाएको छ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ब्याजदर कुन खातामा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरी बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि … पूरा पढ्नुहोस् »

नबिल बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । नबलि बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान … पूरा पढ्नुहोस् »