डिम्याट खाताको नविकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापितालले क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्धारा वृक्षारोपण

काठमाडौँ । एनएमबि बैंकले नागार्जूनस्थित श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । बैंकले सामुदायिक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट खाता भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका … पूरा पढ्नुहोस् »

सेञ्चुरी बैंकको रकम डबल हुने मुद्धती खाता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मुद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त … पूरा पढ्नुहोस् »

ग्लोबलको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

काठमाडौँ । ग्लोबल आइएमई बैंकले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुरहाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको … पूरा पढ्नुहोस् »

ज्योतिको जहरसिंपौवामा विस्तारित काउन्टर

काठमाडौँ । ज्योति विकास बैंकले साखुशाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घघाटन गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको गेउरियामा शाखा

काठमाडौँ । कामना सेवा विकास बैंकले झापा जिल्लाको कमल गाउँपालिकाको गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सन्तोष राईलाई उक्त शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि … पूरा पढ्नुहोस् »

नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

काठमाडौँ । नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने भएको छ । बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक बनाउने भएको हो । एक कार्यक्रमको … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्ड अध्यक्ष हमालको चार महिना भित्र ‘एसएमई प्लेटफर्म’मा ल्याउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने दाबी गरेका छन् । बोर्डको ३०औं वार्षिकोत्सव … पूरा पढ्नुहोस् »

विश्व बैंकबाट सवावेशी विकासको लागि १२ अर्ब ऋण लिइने 

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक ४५ अंकको गिरावट   

काठमाडौं । सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ … पूरा पढ्नुहोस् »