प्रभु बैंक र भि.जि. इम्पेक्सबिच इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

काठमाण्डौं । प्रभु बैंक र भि.जि. इम्पेक्स प्रा.लिबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लिका … पूरा पढ्नुहोस् »

प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त

काठमाण्डौं । प्राइम बैंकको साउन १७ गते बसेको बैठकले सञ्जीव मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्। बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ५६ करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट १५.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ । गत वर्षको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब … पूरा पढ्नुहोस् »

एनआईएमबिको नाफा ४ अर्ब भन्दा बढी

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत वर्ष ४ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९।८० मा ४ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेको हो … पूरा पढ्नुहोस् »

ज्योति विकासको सेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल

काठमाडौं । ज्योति विकास बैंकले सेयर रजिष्ट्रारमा पुनः एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटलले ज्योति विकास बैंकसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई होटल चितवन र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट दिने बारे सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकले तुलसीकुञ्जमा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा विशेष छुट दिने बारे सम्झौता भएको छ । मंगलबार बैंक र रेष्टुरेन्टले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेको बैंकले … पूरा पढ्नुहोस् »

प्रभु बैंकको खुद नाफा पौने ३ अर्ब

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा साढे ५ अर्ब रुपैयाँ कमाएको छ । बैंक स्रोतका अनुसार गत असारसम्म बैंकले ५ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन … पूरा पढ्नुहोस् »

‘आईएमई पे’ मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्‍क गरी कारोबार गर्ने सुविधा

काठमाडौं । ‘आईएमई पे’ ले आफ्नो एपमा कनेक्ट आईपीएस मार्फत बैंक खाता लिङ्‍क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा … पूरा पढ्नुहोस् »

साउनमा ग्लोबल आईएमई बैंकको महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले महिला ग्राहकलाई लक्षित गरी साउन महिना स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट … पूरा पढ्नुहोस् »