महालक्ष्मी विकास बैंकद्वार प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मतमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाडौंको भवन पुर्ननिर्माणमा आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको … पूरा पढ्नुहोस् »

एनआइसी एसियाका सिइओ न्यौपानेले दिए राजिनामा

काठमाण्डौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन्। बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गर्दै यस्तो जानकारी दिएका हुन्। न्यौपानेले असोज १ गते राजिनामा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकद्वारा वृहत रक्तदान कार्यक्रम

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड र लायन्स क्लब अफ काठमाण्डौ सि’को संयुक्त आयोजनामा बिहीबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका अनुसार केही दिनअघि … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

काठमाडौ‌ । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको … पूरा पढ्नुहोस् »

सिटिजन्स क्यापिटलको १६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले चाबहिल शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई बालुवाटारमा सारेको हो । नयाँ शाखा एन एल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटारमा रहेको छ … पूरा पढ्नुहोस् »

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको … पूरा पढ्नुहोस् »

नबिल इन्भेष्टमेन्टले २६.३१ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ … पूरा पढ्नुहोस् »

बाणिज्य बैंकहरूको नाफा साढे ८ अर्ब रुपैयाँ, ग्लोबल आइएमई अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को साउन महिनामा वाणिज्य बैंकहरूले साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंकहरूले पहिलो महिना नै … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनकर्ताले लुटे बैंकको १८ केजी सुनसहित ३८ करोड

काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७।३८ करोड रुपैयाँ बराबरको … पूरा पढ्नुहोस् »