सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न २८औँ वार्षिक साधारणसभाले आर्थिक … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले पायो तीन विधामा अवार्ड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनेपेद्वारा आयोजित ‘फोनेपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले डिजिटल भुक्तानी सेवाअन्तर्गत विभिन्न विधामा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई बैंकको व्यवस्थापकीय नेतृत्व अर्थात् प्रमुख … पूरा पढ्नुहोस् »

दुई महिनामा वाणिज्य बैंकको नाफा करिब १८ अर्ब, १ अर्ब ८० करोड नाफासहित नबिल पहिलो

काठमाडौं। वाणिज्य बैंकले दुई महिनामा झन्डै १८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८३।८४ को साउन र भदौ महिनामा १७ अर्ब ८१ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक ईन्टरनेशनलका सहयात्री

काठमाडौं । दुई दशकअघि स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभासम्म आइपुग्दा वित्तीय कारोबार, सेवा सञ्जाल र संस्थागत क्षमताको विस्तार गरेको छ । बैंकले बुधबार, असोज २८ … पूरा पढ्नुहोस् »

नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना ६ नयाँ सेवा सार्वजनिक गरेको छ । फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा कम्पनीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त … पूरा पढ्नुहोस् »

आईसीएफसी फाइनान्सको कायम मुकायम सीईओमा अमित श्रेष्ठ

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको ३७७औँ बैठकले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातारासी गाउँपालिका–७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर प्रदान … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री र उपकरण सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा आवश्यक उपकरण सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको पठनपाठन सहज बनाउँदै गुणस्तरीय … पूरा पढ्नुहोस् »