एनआईसी एशिया बैंक वित्तीय साक्षरता अभियानमा सक्रिय

काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा … पूरा पढ्नुहोस् »

‘स्मार्ट मनी टक्स’ नारासहित कृषि विकास बैंकको वित्तीय सचेतना अभियान

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनी विक अभियान २०२६’ अन्तर्गत देशभर १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । मार्च १६ देखि … पूरा पढ्नुहोस् »

नेपाल बैंकको मोबाईल बैंकिङ प्रयोग गर्दा बेकरी खरिदमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । यस सम्झौताको अनुसार नेपाल बैंकका कर्मचारी र बैंकमा खाता राख्ने ग्राहकहरूले काठमाडौंका चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी फोनलोन’ सेवा सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मोबाइल एप ‘आरबीबी डिजिटल संसार’ मार्फत प्रयोग गर्न मिल्ने डिजिटल लेन्डिङ सेवा ‘आरबीबी फोनलोन’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक … पूरा पढ्नुहोस् »

सानिमा बैंक केयर रेटिङबाट उत्कृष्ट रेटिङ प्राप्त

काठमाडौं । सानिमा बैंक लिमिटेडले चैत्र २ गते केयर इडिज रेटिङ नेपालबाट उच्च मूल्याङ्कन रेटिङ प्राप्त गरेको छ । बैंकले विश्वसनीयता, वित्तीय स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्धारा मास्टरकार्ड सेवा सुरु

काठमाडौं । कुमारी बैंकले आज एक कार्यक्रमबीच मास्टरकार्ड सेवाको औपचारिक रूपमा सुरु गरेको छ । यसअघि बैंकले भिजाकार्ड प्रयोगमा ल्याइरहेको भए तापनि ग्राहकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै थप सेवाको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक … पूरा पढ्नुहोस् »

‘ग्लोबल मनी विक’ अवसरमा सिद्धार्थ बैंकका विविध कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी विक अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल … पूरा पढ्नुहोस् »

गरिमा सुवर्ण योजनामा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । फागुन २८ गतेदेखि बिक्री खुला गरेको गरिमा सुवर्ण योजनामा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले ७ वटै प्रदेशमा सञ्चालन गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना १०८ शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै ग्लोबल मनि विक मनाएको छ । स्मार्ट मनी टक्स २०२६ … पूरा पढ्नुहोस् »