जन जन्नी बचत सहकारीद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

धनुषाको धारापानीमा संचालनमा रहेको जन जन्नी बचत तथा ऋण सहकारी संस्थाले श्री माध्यमिक विद्यालय धारापानी, धनुषाका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय ज्ञान प्रदान गर्ने उद्धेश्यले वित्तीय साक्षरता … पूरा पढ्नुहोस् »

राज्यले मलाई खोज्नुभन्दा पनि लगानी भएको रकम असुल्न सहयोग गरिदिए आभारी हुने थिए: भरत महर्जन

सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको रकम हिनामिना गरेर तपाईले नेपाल छाड्नुभएको आरोप छ नि ? मैले पनि यो आरोप केही सञ्चारमाध्यममा पढे र सुने । यो पुष्टि नहुने आरोप मात्र … पूरा पढ्नुहोस् »

सहकारी तथा लघुवित्त पीडितहरुले गरे संयूक्त आन्दोलनको घोषणा

काठमाडौं । वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहति निर्णायक … पूरा पढ्नुहोस् »

लामिछानेलाई धरौटीमा छाड्ने आदेशका दुई कैफियत प्रतिवेदन उच्च अदालत पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा दुई जिल्ला अदालतले गरेका आदेशको कैफियत प्रतिवेदन उच्च अदालत पुगेका छन् । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ … पूरा पढ्नुहोस् »

सुयोग्य साकोसद्वारा १८औं स्थापना दिवसमा सदस्य सम्मान कार्यक्रम

काठमाण्डौ । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवसको अवसरमा ‘सुयोग्य सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष टेक बहादुर लिम्बुको अध्यक्षता तथा … पूरा पढ्नुहोस् »

पिपुल्स साकोसको १९ औं स्थापना दिवस

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले १९ औं स्थापना दिवस मनाएको छ । स्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा संस्थाका सल्लाहकार नवराज के.सी.बाट कार्यक्रमको उद्घाटन गरिएको थियो । सो … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिरे सामुहिक साकोस २५औं वर्षमा प्रवेश

काभ्रे । पनौतिमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था २५औं वर्षमा प्रवेश गरेको छ । २५ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थाले एक विशेष कार्यक्रमको … पूरा पढ्नुहोस् »

सहकारी संस्थामा गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउँछौँ : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याइने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत … पूरा पढ्नुहोस् »

सम्सारा रेमिटबाट पठाएको पैसा सिधै सहकारीको खातामा

काठमाडौं । सम्सारा रेमिटमार्फत पठाएको पैसा सिधै सहकारीको खातामा पैसा जम्मा हुने भएको छ । विश्वको जुनसुकै स्थानबाट सम्सारा रेमिटमार्फत पठाएको पैसा अब एम बैंक मोबाइल बैंकिङमार्फत सिधै सहकारीको खातामा … पूरा पढ्नुहोस् »

सगुन सहकारीद्वारा बाल सदस्य भेलाको आयोजना

काठमाण्डौं । सगुन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बाल भेला २०८१ सम्पन्न भएको छ । १ सय १० जना बाल बचत कर्ताहरुको उपस्थितिमा मिठो खाने कुराको परिकार र रमाइला … पूरा पढ्नुहोस् »