बागमती प्रोस्कूनको पाँचौ साधारण सभा सम्पन्न,१४ विधामा सम्मान

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रोस्कूनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा … पूरा पढ्नुहोस् »

श्री बाराही साकोसले दियो सीपमूलक सजावट तालिम

भक्तपुर । भक्तपुरको भुलाँचामा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरेको छ । संस्थाको सदस्य तथा बचत उपसमितिद्धारा आयोजित दुबोको माला बनाउने र सुपारी … पूरा पढ्नुहोस् »

प्राधिकरणबाट इजाजतपत्र पाउने पहिलो सहकारी बन्यो पोखरा रोयल

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र जारी गर्न सुरु गरेको छ। प्राधिकरणबाट सञ्चालन इजाजतपत्र पाउने सहकारी पोखरा रोयल बचत तथा … पूरा पढ्नुहोस् »

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

काठमाण्डौं । कार्तिक १३ गतेबाट लगातार पेसी चढेको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ । न्यायाधीशद्वय … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघद्धारा नियमन प्राधिकरणमा दर्ता–अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखिकरणसम्बन्धी अभिमुखिकरण कार्यक्रम भक्तपुर बैंक्वेटमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा प्राधिकरणका … पूरा पढ्नुहोस् »

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन … पूरा पढ्नुहोस् »

सुब्बागाउँ कृषि सहकारीको ९ औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । सुब्बागाउँ कृषि सहकारी संस्था लि.को ९ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक समिति सदस्य … पूरा पढ्नुहोस् »

किसान साकोसद्वारा मध्यविन्दु–४ ‘पूर्ण किसान सदस्य वडा घोषणा

रुपन्देही । किसान बचत तथा ऋण सहकारी संस्था लि. ले मध्यविन्दु नगरपालिका–४ लाई पूर्ण किसान सदस्य वडा घोषणा गरेको छ। सहकारीको पञ्चवटी सेवा केन्द्र परिसरमा मंसिर २० गते आयोजना गरिएको … पूरा पढ्नुहोस् »

१६ओैं स्थापना दिवसको सहकारी शुभकामना।

चौेथाईवाट मानो भोयसपालि नि साथि हो१६ बर्ष पनि हाम्रोखुसियालि जाति भो ।१ मानोबाट अर्को सालपुर्याउं कुरुवा पाथिकारोवार शेयर धनीमुख्य त्यहि हो जाति ।२ शेयर धनीहरुमाबिन्ति पुकार छर्छु ममहिना बचत राख्नबिन्ती … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको १६ ओैं स्थापना दिवसको कार्यक्रम सम्पन्न,जेष्ठ सदस्य,सदस्यका सन्ततिहरु सम्मानित

भक्तपुर । सुर्यबिनायक नगरपालिका ३ बालकोटमा रहेको भबिष्य बचत तथा ऋण सहकारी संस्थाको १६ ओैं स्थापना दिवस संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा संस्थापकअध्यक्ष यस कार्यक्रमको प्रमुख अतिथि ज्ञानकृष्ण … पूरा पढ्नुहोस् »