रवि लामिछाने रिहा

बुटवल । जिल्ला अदालत रुपन्देही भैरहवा आएर रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि आएका उनले तीन करोड ७४ लाख ८४ हजार … पूरा पढ्नुहोस् »

सांसद बन्न सहकारीलाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सहकारी सञ्चालक भई संस्थालाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ … पूरा पढ्नुहोस् »

विरेन्द्रनगर साकोसले पायो सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र

सुर्खेत । विरेन्द्रनगरमा मुख्य कार्यालय रहेको विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र पाएको छ । उक्त इजाजतपत्र विरेन्द्रनगर साकोस कर्णाली प्रदेशकै पहिलो सहकारी बनेको … पूरा पढ्नुहोस् »

लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका ५ सर्त

काठमाण्डौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी … पूरा पढ्नुहोस् »

रवि र छविको मुद्दाको पेसी आज

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको … पूरा पढ्नुहोस् »

प्रतिकूल अवस्थामा पनि सहारा नेपालको ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल

झापा । झापाको बिर्तामोड २, मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले उल्लेखनीय आर्थिक उपलब्धि हासिल गरेको छ। संस्थाले चालु अवधिमा ३२ करोड ५ … पूरा पढ्नुहोस् »

दक्षिण बाराही महिला साकोसको २७ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन

भक्तपुर । सूर्यविनायक नगरपालिका ४ दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कविता सापकोटा ढुङ्गेलको अध्यक्षतामा नयाँ … पूरा पढ्नुहोस् »

नेचुरल साकोसको ईकाइगत रुपमा साधारणसभा सम्पन्न

काठमाण्डौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको समग्र वित्तीय सुचकाङ्कहरुमा वृद्धि भएको छ । संस्थाकोे आर्थिक बर्ष २०८१।८२ को असार मसान्तसम्म समग्र वित्तीय सुचकाङ्कहरुमा वृद्धि भएको हो । संस्थाले … पूरा पढ्नुहोस् »

जनमुखी सहकारी बागमती प्रदेशकै उत्कृष्ट साकोसको रूपमा सम्मानित

चरिकोट । दोलखाको बैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी … पूरा पढ्नुहोस् »

जेष्ट आइडियोलोजी साकोसको १६ औं साधारण सभा

काठमाण्डौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा … पूरा पढ्नुहोस् »