शुभकामना साकोसले मनायो २६औं स्थापना दिवस, असल ऋणी सम्मानित
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर क्षेत्र … पूरा पढ्नुहोस् »















