ज्योती गुरुङलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ … पूरा पढ्नुहोस् »