कास्की अदालतद्धारा रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता
काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ । यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रविविरुद्धका … पूरा पढ्नुहोस् »
















