सबल बन्दै स्थिरीकरण कोष, चार संस्थाले पाए सहभागिताको प्रमाणपत्र

काठमाण्डौं । बचत तथा ऋण सहकारी संस्थाहरुको सुरक्षा कवचको रुपमा स्थापना भएको स्थिरीकरण कोष छोटो समयमा नै सवल बन्दै गएको छ । सहकारी ऐन २०७४ को दफा १०३ र नियमावली … पूरा पढ्नुहोस् »

इमेज सहकारीले फिर्ता गर्‍यो साना बचतकर्ताको ४ करोड रकम

काठमाण्डौं । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरेको जनाएको छ। सो संस्थाको मुख्य कार्यालय रहेको बागलुङ बजारका … पूरा पढ्नुहोस् »

बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा

काठमाण्डौं । बागमती प्रदेश सरकारले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ८ सहकारीमाथि छानबिनको जिम्मा प्रहरीलाई सुम्पिएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम हिनामिना … पूरा पढ्नुहोस् »

सहकारी अध्यादेश संशोधनको लागि सहकारी बैंकले बुझायो महासंघलाई सुझाव

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सरकारले जारी गरेको “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१” मा समेटिएका सहकारी क्षेत्रका लागि प्रतिकूल प्रावधानहरू प्रतिस्थापन विधेयकमार्फत संशोधनका लागि पहल … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण … पूरा पढ्नुहोस् »

सिभिल सहकारीका बचतकर्तालाई बचत फिर्ताको माग गर्न समितिले थप्यो १५ दिनको समय

काठमाण्डौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका बचतकर्ताहरुका लागि बचत फिर्ताको मागदावी गर्न समय थप गरिएको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगर्त गठित … पूरा पढ्नुहोस् »

जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

काठमाण्डौं । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

लामिछानेसहित चारजनालाई थुनामा राखेर अनुसन्धानको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन

काठमाडौं । उच्च सरकारी वकिल कार्यालय पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश नमिलेको भन्दै पुनरावेदन गरेको छ । लामिछानेलाई ६० लाख धरौटीमा … पूरा पढ्नुहोस् »

नवजागरण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

मन्थली । नवजागरण बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गोष्ठीको आयोेजना गरेको छ । संस्थाले यस आर्थिक बर्षको पौष मसान्तसम्मको वित्तीय विवरण सहित सहकारी अभियानको समग्र अवस्थाको बारेमा छलफल … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसद्वारा १५ बर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई पेन्सन वितरण

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पेन्सन दिन सुरु गरेको छ । संस्थाले निरन्तर १५ बर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई आज पेन्सन विरतण गरेको … पूरा पढ्नुहोस् »