भविष्य साकोस१५ ओैं साधारणसभाको शुभकामना ।।

आजमैले पोखि रहेंदिलको भावना१५ ओेैं वर्ष प्रवेशकोशुभकामना । १ रंगिचगि खुसियालिसाझा हो भकारीसबकालागि प्यारो बनोसहाम्रो सहकारी ।२ दिलखुसि बनाई हिडनेत्रृत्का धनीधत्याङ धुतुङ गर्नु हुन्नदेखावटि बनी ।३ राम्रो बनि हामि हिडछौसोच … पूरा पढ्नुहोस् »

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको सुझाव यस्तो छ ?

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । सोमबार अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा समितिले … पूरा पढ्नुहोस् »

हाम्रो साकोसद्धारा १२५ जना विद्यार्थीहरुलाई सम्मान

काठमाडौं । ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । संस्थाले शैक्षिक सम्मान तथा वित्तीय प्रविधि साक्षरता कार्यक्रम आयोजना गरी १२५ जना विद्यार्थीहरुलाई सम्मान गरेको … पूरा पढ्नुहोस् »

शुभकामना सहकारीको २४ औं साधारण सभा सम्पन्न,अध्यक्षमा पुनः कासुला

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षता एंव नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सहकारी संघ … पूरा पढ्नुहोस् »

सांसद गुरुङमाथि सहकारी प्रकरणमा प्रमाण नपुगेकाले सीआईबीमा उजुरी दर्ता गर्न नमिल्ने

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा प्रमाण नपुगेको भन्दै … पूरा पढ्नुहोस् »

धनराजले ऋण तिरेको अध्यक्ष कुम्भराजको भनाई

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ । समितिका सभापति सुर्य थापासहित सबै … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई कृषि तालिम प्रदान

किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई तरकारी खेती तालिम र निःशूल्क बिउ वितरण गरेको छ । संस्थाले सदस्य किसानहरुलाई दुई दिने तरकारी खेती सम्बन्धी तालिम तथा निःशूल्क बिउ बिजन बितरण गरेको … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको रजत वर्षको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी २५ औं स्थापना दिवस तथा रजत महोत्सव, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले साताव्यापी कार्यक्रम संस्थामा … पूरा पढ्नुहोस् »

एक्सप्रेस साकोसको १६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

काठमाण्डौं । एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईश्वर के.सी. को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उपस्थितिमा सदस्यहरुसँग छलफल तथा … पूरा पढ्नुहोस् »

जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित

काभ्रे । जिल्ला सहकारी संघ, काभ्रेको ४३ औं साधारण सभाले अमन पोटे श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ। संघको अध्यक्ष पदका लागि अमन पोटे श्रेष्ठ र राजन शाक्यबीच … पूरा पढ्नुहोस् »