नक्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक शर्मा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले उनलाई आज ललितपुर महानगरपालिका–२, सानेपाबाट पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

जनमुखी सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न

दोलखाकोे बैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९ औं स्थापना दिवस तथा २८ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन … पूरा पढ्नुहोस् »

पञ्चशील बहुउद्देश्यीयको २५औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

ललितपुर । कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको २५औं वार्षिक साधारण सभाले पुनः देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आगामी ४ वर्षका लागि सञ्चालक … पूरा पढ्नुहोस् »

भविष्य साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सु.न.पा.–३, देवडोल, बालकोटस्थित भविष्य बचत तथा ऋण सहकारी संस्था लिको १६ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व र संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार … पूरा पढ्नुहोस् »

आयाम साकासको १३ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । आयाम बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेशप्रसाद नेपालको सभापतित्वमा भएको सभाको प्रमुख वक्ता ललितपुर जिल्ला बचत तथा ऋण … पूरा पढ्नुहोस् »

नवकान्तिपुर बचत स्थापनाको २९औं वर्षमा

काठमाण्डौं । बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ । संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ … पूरा पढ्नुहोस् »

माँ बगलामुखी सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि. को १६औँ वार्षिक साधारण सभा दथुलंस्थित माँ बंगलामुखी फुटसलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको सभापतित्वमा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

जनमुखी साकोसद्वारा नेपालपत्रन्युजका सम्पादक खड्का सम्मानित

काठमाण्डौं । नेपालपत्रन्युजडटकमका सम्पादक माधब खड्का सम्मानित भएका छन् । दोलखाको बैतेश्वर ५ मैनापोखरीमा मुख्यकार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सम्पादक खड्कालाई सम्मानित गरेको हो । संस्थाको २९ … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका २ बसिडोलमा रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको साधारण सभाको प्रमुख … पूरा पढ्नुहोस् »

सिद्धि गणेश सहकारीको ३१औं साधारणसभा पहिलो पटक एकैदिन तीन ठाउँमा सम्पन्न

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३१औं वार्षिक साधारणसभा पहिलो पटक एकैदिन तीन ठाउँमा सम्पन्न गरेको छ । १७ हजार ८ सय सदस्य रहेको यस सहकारीले … पूरा पढ्नुहोस् »