जनमुखी सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न

दोलखाकोे बैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९ औं स्थापना दिवस तथा २८ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन … पूरा पढ्नुहोस् »