सेयर बजार : नेप्से परीसुचक उच्च अङ्कले वृद्धि

काठमाडौं, नेपाली सेयर बजार आज बुधबार नेप्से परिसूचक एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ । नेप्से परिसूचक … पूरा पढ्नुहोस् »

पशुपति बिस्कुटको उत्पादन १५ दिन स्थगित

काठमाडौँ । पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालिको उत्पादन १५ दिनका लागि स्थगित भएको छ । ओभन जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइको उद्देश्यले उत्पादन स्थगित गरिएको कम्पनीले जनाइएको छ । सुनसरीको दुहबीमा … पूरा पढ्नुहोस् »

नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेलाको आयोजना हुने

भक्तपुर । नयाँवर्षको अवसरमा औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको … पूरा पढ्नुहोस् »

आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो … पूरा पढ्नुहोस् »

विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको छ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको बताएका छन् । राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ,आजको विदेशी विनिमय दर, हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको आश्रमलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले दाङ्गस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रमका लागि खाद्य वस्तुहरु, डस्टबीन … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको शाखा धनगढीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४औँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत … पूरा पढ्नुहोस् »

चौधरी फाउण्डेसनद्वारा एकीकृत बस्ती हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको हस्तान्तरण गरेका छन् । गिरानचौरमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्राइम लाइफ इन्स्योरेन्स कास्कीको लेखनाथमा

काठमाडौँ । प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा खोली सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले उक्त कार्यालयको उद्घघाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो … पूरा पढ्नुहोस् »