नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

काठमाण्डौं । महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरिएको छ । बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टिविहीनलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका ब्रान्डिङ तथा सीएसआर विभाग … पूरा पढ्नुहोस् »

सानोपाइला सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध जेठ ३० गते नै सहकारी ठगी तथा संगठित … पूरा पढ्नुहोस् »

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से ०.४७ अंकले बढेर २६५५. ८५ विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३०८ कम्पनीका २ करोड ५३ … पूरा पढ्नुहोस् »

प्रभु मेनेजमेन्टबाट सहकारीको रकम फिर्ताका लागि भक्तपुर बचत संघको पहल

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले संघमा आबद्ध १८ वटा संस्थाहरुको ५२ लाख भन्दा बढी रकम प्रभु मेनेजमेन्ट प्रा.लिबाट फिर्ता गर्ने भएको छ । प्रभु मेनेजमेन्ट … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा आजपनि बृद्धि

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ९७ हजार ५ … पूरा पढ्नुहोस् »

एनसेल ‘सँधै अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्परमा

काठमाडौं । एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले … पूरा पढ्नुहोस् »

ट्रेड टावरको आईपीओ बाँडफाँट

काठमाडौं । ट्रेड टावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँट गरिएको हो । कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरुको बचत तथा मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक

काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार सार्वजनिक गरेको मासिक ब्याजदर तालिका अनुसार जेठ महिनाको तुलनामा असार महिनाका लागि अधिकांश … पूरा पढ्नुहोस् »