सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम … पूरा पढ्नुहोस् »

काठमाडौं–धनगढी उडान १० हजार ८ सयमै उपलब्ध भइरहेको बुद्ध एयरको स्पष्टीकरण

काठमाडौं । बुद्ध एयरले धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ । बिहीबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले यस्तो जनाएको हो … पूरा पढ्नुहोस् »

८ महिनामा रमाडाको आम्दानी ४ करोड, १.६६ अर्बमा नयाँ होटल खोल्दै देशबन्धु बस्नेत

काठमाडौं । ग्रान्ड सेन्ट्रल होटल लिमिटेडले सञ्चालनमा आएको पहिलो आर्थिक वर्ष २०८२।८३ मा ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सुनसरीको इटहरीमा ८० कोठाको पाँचतारे होटल सञ्चालन … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८२।८३ को … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले पायो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको आधारमा माछापुच्छ्रे बैंकले दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ । बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवाड्र्स … पूरा पढ्नुहोस् »

आइजिआई प्रुडेन्सियलले पायो ‘ए माइनस’ रेटिङ

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको छ । कम्पनीले इक्रा नेपालबाट उक्त रेटिङ पाएको हो । यो रेटिङले कम्पनी आफ्नो वित्तीय दायित्व समयमै पुरा गर्न … पूरा पढ्नुहोस् »

आईसीए एसिया–प्रशान्त अनुसन्धान सम्मेलनमा चन्द्रागिरि साकोसको शोधपत्र प्रस्तुत

काठमाण्डौं । अस्ट्रेलियाको मेलबर्नस्थित मोनाश कलेजमा आयोजित २०औँ अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) एसिया–प्रशान्त अनुसन्धान सम्मेलन २०२६ मा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको शोधपत्र प्रस्तुत भएको छ। संस्थाको युवा तथा … पूरा पढ्नुहोस् »

छायाँ देवी कम्प्लेक्सले ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । छायाँ देवी कम्प्लेक्स लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले करसहित चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ६ … पूरा पढ्नुहोस् »

असोज २३ देखि नेपाल फिनटेक एक्स्पो २०२६ हुँदै

काठमाडौं । फिनटेक एलायन्स नेपालको आयोजनामा आगामी असोज २३ गते शुक्रबारदेखि ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण सुरु हुने भएको छ। लुपको प्रस्तुति र … पूरा पढ्नुहोस् »

सामसङद्वारा नेपालमा ‘ग्यालेक्सी ए०८ एलटीई’ सार्वजनिक, एआई फिचर

काठमाडौं । सामसङले नेपालमा आफ्नो लोकप्रिय ‘ग्यालेक्सी ए’ सिरिजको एन्ट्री,लेभल लाइनअप विस्तार गर्दै नयाँ ‘ग्यालेक्सी ए०८ एलटीई’ फोन आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम मूल्यमा राम्रो एआई फिचर, भरपर्दो … पूरा पढ्नुहोस् »