एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस एनसीएचएलबीच एनपीएस–एनसीएस, डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी सेवा संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको असार ४ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ … पूरा पढ्नुहोस् »

आइएमई पे र खल्तीबीच हुने मर्जरमा राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरिएको छ । नेपालको इतिहासमै दुई … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकले टिका रिर्सोटमा २० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र लेकसाईड पोखरास्थित टिका रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज … पूरा पढ्नुहोस् »

आर्थिक पत्रकारका संस्था सेजन, नाफिज र फेजालाई एक–एक करोड अनुदान

काठमाडौं । आर्थिक पत्रकारहरुको तीन वटा संस्थालाई सरकारले एक–एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि सञ्चार मन्त्रालयबाट भुक्तानी हुने गरी एक एक … पूरा पढ्नुहोस् »

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

काठमाण्डौं । चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्डG7 नेपालमा सार्वजनिक गर्न लागेको छ। अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट … पूरा पढ्नुहोस् »

जिल्लाको फैसला उल्टाउँदै व्यवसायी सुलभ अग्रवाललाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । कोरोना महामारीको समयमा ३ हजारदेखि ५ हजारसम्म मूल्य पर्ने थर्मल गन(ज्वरो जाँच्ने) लाई प्रतिगोटा १५ हजारका दरले बिक्री गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले … पूरा पढ्नुहोस् »

हबिबको हिमालयन बैंकको संस्थापक सेयर किन्न सञ्चय कोष तयार

काठमाडौं । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन संस्थापक सेयर बिक्रीमा राखेको छ । गत शुक्रबार हबिब बैंकले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीमा दावी भुक्तानीमा अब्बल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्म १४ हजार १९४ वटा दाबी फछ्र्यौट गरी जम्मा दुई अर्ब ४३ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ … पूरा पढ्नुहोस् »

गार्डिन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाण्डौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण … पूरा पढ्नुहोस् »